चक्रवृद्धि ब्याज

ना.

  1. मूलधनबाट आएको ब्याजको पनि ब्याज; ब्याजमाथिको ब्याज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)