चक्रव्यूह

ना.

  1. युद्धका समयमा रचिने चक्राकार मोर्चा; बाटुलो आकारको सैन्यदलको मोर्चा।
  2. जाल; षड्यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)