चक्षुगोचर

वि.

  1. आँखाले देखिने; दृष्टिगोचर; आँखाले देख्न भ्याइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)