चङ्गी

वि. [चङ्ग+ई]

  1. फुर्तिलो; रमाइलो।
  2. विभिन्न रङको; रङ्गीको पूरक (जस्तो- रङ्गीचङ्गी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)