चङ्गुल
ना. [फा. चुङ्गुल]
- पक्षीहरूको पन्जा।
- कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति।
- कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. चुङ्गुल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)