चञ्चलता

ना.

  1. चञ्चल हुनाको भाव वा अवस्था; अस्थिरता; अधीरता; चुलबुल्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)