चञ्चला
ना. [सं.]
- बिजुली।
- लक्ष्मी; सम्पत्ति।
- रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)