चञ्चा

ना. [सं.]

  1. बेतद्वारा बनाइएका सरसामान।
  2. खेतबारीमा बाली खान नदिनका निम्ति पशुपक्षीलाई तर्साउन राखिने पुतला; बुख्याचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)