चञ्चु

ना. [सं.]

  1. चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो; ठुँडो।
  2. हरिण; मृग।
  3. चङ्ख; चलाख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)