चटकी

ना. [चटक+ई]

  1. चटक गर्ने मान्छे; जादुगर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)