चटक्क

क्रि.वि. [अ. मू. चट् > चटक्+क]

  1. एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी। (उदा. - रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ। खसी चटक्क काट्न सक्ने बहादुर उही हो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)