चटचट
क्रि.वि. [अ. मू. चट्+अ (द्वि.)]
- चुँडिने वा छिनिने गरी।
- फुट्ने वा चर्कने भएर।
- कुनै वस्तु टाँसिने गरी।
- त्यसरी नै खुरुखुरु चड्कन आदिको आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. चट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)