चटनी

ना. [चाट्+अनी]

  1. खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)