चटपट
ना. [सं. चटुल]
- चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता।
- चलाइ; अस्थिरता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चटुल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)