चटाई

ना. [सं. चट्+आई]

  1. पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल; पाटबाट बनाइएको त्यस्तो बिछ्यौना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)