चटाउनु
प्रे.क्रि. [चाट्+आउ+नु]
- चाट्न लाउनु; चाट्ने काम गराउनु; चाट्न दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)