चटाकी

वि.

  1. छिटछिटो काम गर्ने; तुरुन्त कार्य गर्ने; बिजुले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)