चटाचट

क्रि. यो. [चट्+आ+चट्]

  1. चाँडचाँडो हुने गरी; छिटछिटो।
  2. फुर्ति वा चटाकका साथ; झटाझट; फटाफट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)