चटारिनु

अ.क्रि. [चटारो+इ+नु]

  1. झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु।
  2. हतारिनु; झटपटिनु।
  3. गाईले बहर खोज्नु; बर्ताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)