चटारो
ना. [चट्+आरो]
- ठुलो हतार; ज्यादै आत्तुरी; हडबडी।
- कामको चटारो वा भिड; असारको पन्ध्र (तुक्का)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चट्+आरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)