चट्टी
ना. [सं. चर्पट]
- प्रायः घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता; फ्याटफ्याटे जुत्ता; चप्पल।
- खास गरी अस्थायी वास; मुकाम।
- सनपाटको धागाले पातलो गरी बुनिएको एक प्रकारको कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)