चट्टान

ना. [सं. चट्+आन]

  1. एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को; ढुङ्गैढुङ्गाको ठुलो राशि; ढुङ्गाको राशिको एक फग्लेँटो वा टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)