चड्कन

ना. [चड्क+अन]

  1. हत्केला वा लबटाले गालामा हिर्काउने कार्य; चट्कन; चप्पड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)