चड्कनु

अ.क्रि. [चड्को+नु]

  1. वज्रपात हुनु।
  2. रिस, आवेग आदिका कारणले ठुलो स्वर निकालेर झर्किनु; गड्कनु; कड्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)