चढाइ

ना.

  1. चढ्ने, चढाउने भाव, क्रिया वा प्रक्रिया।
  2. उकालो।
  3. स्वरको आरोहण (सङ्गीत)।
  4. आक्रमण; हमला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)