चढ्नु
अ.क्रि. [सं. चर+नु]
- कुनै वस्तुमाथि बस्नु; माथि पुग्नु; उक्लनु।
- मर्यादा नाघ्नु; मात्तिनु; बढ्नु।
- चढाइनु; अर्पित हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. चर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)