चढाउनु
स.क्रि.
- माथि पुर्याउनु; उकाल्नु।
- समर्पण गर्नु; दिनु; टक्र्याउनु; अर्पण गर्नु; सुम्पनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)