चढ्दो

वि.

  1. उँभो लागेको; बढ्दो; उन्नतितिर लागेको।
  2. बढ्दो उमेरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)