चतुर
वि. [सं.]
- चलाक; होसियार; बाठो; चनाखो; चतुरो; कुशल; मेधावी; सिपालु।
- फुर्तिलो; छिटोछरितो।
- सुन्दर; प्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)