चतुरङ्गिणी
ना. [सं.]
- हात्ती, घोडा, रथ र पैदल चार अङ्गद्वारा सुसज्जित फौज।
- पासाको खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)