चतुराइ

ना. [चतुरो+आइ]

  1. चतुरो हुनाको भाव, गुण वा अवस्था; बठ्याइँ; चातुर्य; चलाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)