चतुर्थी विद्या
ना.
- चौध विद्या वा शास्त्र (चार वेद- ऋग्, यजु, साम, अथर्व; वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द; अनि मीमांसा, न्याय, धर्मशास्त्र र पुराण)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)