चतुर्दशी

ना.

  1. चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौँ दिन; औँसी वा पूर्णिमाको अघिल्लो दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)