चतुर्थ खण्ड

ना.

  1. भूगर्भशास्त्रमा जीव कल्पको विभाजनमा पर्ने समयको चौथो खण्ड; नवजीवनका समयको विभाजनका तृतीय खण्डपछि आउने अन्तिम खण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)