चतुर्थ हिमयुग
ना.
- पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग; तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा पछिको हिमयुग; चार हिमयुग वा चार हिमानीमध्ये अन्तिम हिमयुग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)