चतुर्भुज

ना. [सं.]

  1. चतुर्बाहु।
  2. रेखागणितमा वर्ग, आयत आदिका एक अर्कामा मिलेर चार कोण बन्ने सरल रेखा।
  3. चार भुजा भएको (क्षेत्र आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)