चतुर्मास

ना. [सं.]

  1. आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा।
  2. ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)