चन्दने

वि.

  1. चन्दनको टिको धेरै लगाउने।
  2. चन्दन तथा अन्य प्रसाद बाँडी जीविका चलाउने; चन्दन घोट्ने काम गरेर पेट पाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)