चन्दा

ना. [फा. चन्द]

  1. सामाजिक, सामूहिक कुनै पनि परोपकारी कार्यका निम्ति सहायतास्वरूप दिइने वा जम्मा गरिने रकम।
  2. पटक पटक गरी प्रकाशित भइरहने पत्र पत्रिका आदिको शुल्क; मूल्य।
  3. सङ्घ, संस्था, सङ्गठन आदि चलाउनका निम्ति सम्बन्धित व्यक्तिहरूमध्येबाट उठाइने शुल्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)