चन्द्र
ना. [सं.]
- जून; शशी; इन्दु; चन्द्रमा; सोम।
- नवग्रहमध्ये दोस्रो ग्रह; २९ १/२ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)