चन्द्रघण्टा

ना.

  1. नवरात्रिका तेस्रो दिनमा पूजा गरिने एक भगवती; नवदुर्गामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)