चन्द्रप्रासाद

ना.

  1. जुनेली रातको आनन्द लिन सकिने भवनको छतभन्दा माथिको कोठा वा बुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)