चन्द्रबिन्दु

ना.

  1. अक्षरहरूको थाप्लोमा लाग्ने अर्धचन्द्रबिन्दु; जूनटिकी; नाके स्वरबाट उच्चारण हुने त्यस्तो चिह्न (◌ँ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)