चन्द्रमा

ना. [सं.]

  1. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ १/२ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु।
  2. नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)