चन्द्रमुख
वि. [सं.]
- चन्द्रमा झैँ हँसिलो उज्यालो र चक्का मुहार भएको; ज्यादै राम्रो अनुहार भएको।
- चन्द्रमाजस्तो मुख; चन्द्रमारूपी मुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)