चन्द्रमुखी

वि.

  1. चन्द्रमाजस्तो उज्यालो मुख भएकी; साह्रै राम्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)