चन्द्रशेखर

वि. [सं.]

  1. मस्तक वा निधारमा चन्द्रमा धारण गर्ने।
  2. महादेव; शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)