चन्द्रहार
ना. [सं.]
- आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने गोलो माला वा हार; नारीहरूद्वारा गलामा लगाइने पूर्णचन्द्रमाका आकारको प्राचीन गहनाविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)