चन्द्रहास

ना. [सं.]

  1. चम्किलो तरवार।
  2. रावणको तरवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)