चन्द्रागिरि
ना. [सं. चन्द्रगिरि]
- काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चन्द्रगिरि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)